मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अबको निर्वाचनमा राप्रपालाई जनताले जिताउने - राप्रपा अध्यक्ष लिङ्देन

महमूद आलम खान 1133+ समाचार ( )
विभिन्न जाती र समुदायलाई भिडाएर ठुला दलले मुलुकलाई अराजकतातर्फ धकेल्न खोजेको उहाँले आरोप लगाउनु भयो
२९ फाल्गुन २०७८, आइतबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले कहिल्यै पनि राष्ट्रघाती काम नगरेको भन्दै अबको निर्वाचनमा राप्रपालाई जनताले जिताउनु पर्ने बताउनु भयो । 

विभिन्न जाती र समुदायलाई भिडाएर ठुला दलले मुलुकलाई अराजकतातर्फ धकेल्न खोजेको उहाँले आरोप लगाउनु भयो । ठुला दलले गरेको गल्तीका कारण आसन्न निर्वाचनमा देशभर राप्रपाको लहर चलेको दाबी गर्नु भयो । उहाँ सभालाई सम्बोधन गर्दै भन्नुभयो, आफ्नो दललाई हलो चुनाव चिन्ह नदिए आसन्न स्थानीय चुनाव बहिस्कार गर्ने चेतावनी जिकिर गर्नु भएको थियो । उहाँले हिन्दु राष्ट्र र राजसंस्था राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यि दुबै विषयमा राप्रपाले निरन्तर रुपले वकालत गर्दै आएको बताउनु भएको थियो । 

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त सभालाई पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्रीद्धय डा. धवलसम्शेर राणा र कुन्तीकुमारी शाही, पुर्वमन्त्रीद्धय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गर्नु भएको थियो । चुनाव लक्षित आम सभामा सैयो व्यक्तिहरु राप्रपामा प्रबेश गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार