मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ थप उचाईमा पुर्याउन लागि परौं : अध्यक्ष मरासिनी

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
पत्रकारहरुको भौतिक, सामाजिक तथा पेशागत सुनिश्चितताका लागि श्रमको उचित सम्मान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्न गर्नु भएको हो ।
२० वैशाख २०८०, बुधवार

क्यालिफोर्निया । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाका अध्यक्ष माधव मरासिनीले शुभकामना व्यक्त गर्नु भएको छ । 

बुधवार (आज) मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अध्यक्ष मरासिनीले एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण पत्रकार, संचार क्षेत्रमा कार्यरत श्रमिक ,संचार उद्यमी एवं आम स्वतन्त्रताप्रेमीहरुमा नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्धन गर्ने, पत्रकारहरुको भौतिक, सामाजिक तथा पेशागत सुनिश्चितताका लागि श्रमको उचित सम्मान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्न गर्नु भएको हो । 

“नामिबियाको विन्डहक शहरमा आजैका दिन भएको पत्रकारहरूको सम्मेलनले जारी गरेको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ को सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै आजको दिनमा संसारभर प्रेस स्वतन्त्रताको महत्वका विषयमा बृहत बहस र चर्चा भइरहेको छ,” उहाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । 

यस दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूप्रति उच्च सम्मान गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई अझ थप उचाईमा पु¥याउन “भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” नारालाई विश्वभर गुञ्जयमान गराउनु पर्ने अध्यक्ष मरासिनीको भनाई रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार