मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

काग्रेसको महाधिवेशन प्रतिनिधिमा मुस्लिम कोटाबाट याकुब र निजामुद्दीन विजय

महमूद आलम खान 1133+ समाचार ( )
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा बिजय भएकाहरुको नामावली
११ मंगशिर २०७८, शनिबार

बाँके । नेपाली कांग्रेस बाँकेको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागेको छ । शनिवार सम्पन्न मतगणनाबाट महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागेको हो ।

लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, पार्टी सभापति किरण कोइराला, उपसभापति सुनिल नरसिंह राणा, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, पूर्व सभापति गजेन्द्र हमाल, महासमिति सदस्य निरन्जनसिंह सिजापति, राजकुमार बर्मा लगायत प्रतिनिधि चयन भएका छन् ।

मुस्लिम कोटाबाट प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारी र निजामुद्दिन अन्सारी अत्यधिक मत ल्याएर विजय भएका छन् । प्रतिद्वन्दी संबिधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकी १६९ र इरफान सिद्धिकी ७८ मतमा सिमित रहेका थिए । याकुबले २४२ र निजामुद्दिनले २३१ मत पाए थिए ।

अरु सबै प्रतिनिधि चयन भएपनि मधेशी महिलामा भने कुन्नी कुमारी कलवार र प्रमेश्वरी पाठकको मत बराबर भएपछि भोली गोलाबाट टुंगो लगाउने बताइएको छ । 

हेर्नुहोस् को-को भए महाधिवेशन प्रतिनिधि ?

१.सुरेन्द्र हमाल

२.किरण कोइराला

३.गजेन्द्र हमाल

४.मो.याकुव अन्सारी

५.सुनिल नरसिंह राणा

६.निरन्जनसिंह सिजापति

७.राजकुमार बर्मा

८.अजित कुमार शर्मा

९.जगत नारायण कुर्मी

१०.प्रकाशजंग राणा

११.रविन्द्रमा श्रेष्ठ

१२.कमला भट्ट

१३.भारती जोशी

१४.माया पुन

१५.सुलोचना शर्मा

१६.सुदिप नरसिंह राणा

१७.मुकुण्द बहादुर केसी

१८.प्रदिप श्रेष्ठ

१९.नरेन्द्र चौधरी

२०.मैकुलाल बाल्मिकी

२१.प्रल्हाद कुमार लखेर

२२.डा.सुरेश कुमार कनोडिया

२३.निजामुद्दिन अन्सारी

२४.मिना कुमारी बोहरा सिद्दिकी

२५.कुन्नी कुमारी कलवार/प्रमेश्वरी पाठक बराबर मत (गोलाबाट टुंगो लगाउन बाँकी)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार