मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

हिन्दु राज्य पुनर्स्थापना सम्बन्धी विषयमा कांग्रेस महासमिति बैठकमा लफडा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा हस्ताक्षर संकलन गरिएको हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषय केन्द्रीय समिति बैठकको निर्णयमा लेखिनुपर्ने भन्दै लफडा भएको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बैठकको निर्णयमा हिन्दु राज्यको विषयमा उल्लेख गर्नुपर्ने माग गरे । केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरूले त्यत्रो दुख गरेको विषय निर्णयमा लेखिनुपर्ने भन्दै माग गरे । नभए नोट अफ डिसेन्ट लिने उनले चेतावनी दिए । भण्डारीलाई देवेन्द्रराज कँडेल‚ सिता देवकोटा लगायत केन्द्रीय सदस्यहरूले साथ दिएका थिए । 

त्यसको प्रतोरधमा विमलेन्द्र निधि‚ कृष्णकिशोर घिमिरे लगायत केन्द्रीय सदस्यहरू निस्किए । निधिले महामन्त्रीहरूको आधिकारिक प्रतिवेदन पनि नभएको र कांग्रेसको लाइननै नभएको विषयमा केको निर्णय भन्दै थर्काएका थिए ।  त्यसपश्चात् देउवाले हस्ताक्षर संकलन गरेकोमा धन्यवाद भन्दै बैठक सकिएको घोषणा गरिदिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार