मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

ईदको अवसरमा नरैनापुर गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

बाँके ७ चैत्र। नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल फित्र (इद) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहद्वारा जारी विज्ञप्तिमा शनिबार ईद पर्व परेको उल्लेख गर्दै त्यसको खुसी साटासाट गर्न र स्थानीयवासीलाई पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले भोलिपल्ट आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ।

विज्ञप्तिमा “चैत ८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” भन्ने उल्लेख गरिएको छ।

गाउँपालिकाले सम्पूर्ण मुस्लिम समुदायमा ईद–उल फित्रको हार्दिक शुभकामना व्यक्त गर्दै यो पर्वले समाजमा आपसी भाईचारा, सद्भाव, सहिष्णुता र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

ईद जस्तो महान पर्वले विविधता भित्रको एकता झल्काउँदै समाजलाई शान्ति, सहअस्तित्व र पारस्परिक सम्मानतर्फ अग्रसर गराउने गाउँपालिकाको अपेक्षा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार