मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बहुमुखी शैलीमा नेपालंगज ५ का अध्यक्ष मुस्ताककोे चुनाव प्रचार

महमूद आलम खान 1133+ समाचार ( )
आशन्न स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओबादीले चुनाव प्रचार बहुमुखी शैलीमा अघि बढाएको छ ।
१५ वैशाख २०७९, बिहीबार

बाँके । आशन्न स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओबादीले चुनाव प्रचार बहुमुखी शैलीमा अघि बढाएको छ । 

माओबादीले बाँकेका सबै स्थानीय तहमा चुनावी अभियान तिव्र रुपमा अघि बढाएको छ । बाँकेको नेपालगंज ५ मा घरदैलो संगै कोण सभा गरेको छ । 

माओबादीका तर्फबाट नेपालगंज ५ को वडा अध्यक्षका उम्मेदवार मुस्ताक अन्सारीले माओबादीले जिते सम्पूर्ण वडाबासीको हक अधिकार सुनिश्चित गराउनुका साथै वडामा विकास गर्ने बचन दिएका छन् ।

वडा अध्यक्षका उम्मेदवार मुस्ताकले जनताको समस्यामा हदैसम्मको मेहनत गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनका अनुसार निर्वाचनलाई निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्नका लागि माओबादीका युवाले सकृय भूमिका निर्वाह गर्ने बताए । वडामा उम्मेदवारी दिएका वडा सदस्य सहित आफना समर्थकहरुलाई लिएर घरदैलो सुरु गरेको ५ नम्बर वडाको निर्वाचन परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार