मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

यसरी उर्लियो माओवादी उमेद्वार योगीको पक्षमा नेपालगंज १९ मा जनलहर

महमूद आलम खान 1133+ समाचार ( )
घरदैलो सहित चुनावी अभियानको अन्तीम दिन सूर्जिगाँउबाट सुरु भएको बिशाल र्यालीमा योगीको ठूलो जनलहर देखिएको हो ।
२६ वैशाख २०७९, सोमबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिकामा दलहरुले चुनाव लक्षित अभियान सहित घरदैलो कार्यक्रम गरिहँदा नेपालगंज १९ मा नेकपा माओवादी केन्द्रका उमेदवार शम्भु नाथ योेगीको पक्षमा जनलहर उर्लिएको छ ।

घरदैलो सहित चुनावी अभियानको अन्तीम दिन आलानगरबाट सुरु भएको बिशाल र्यालीमा योगीको ठूलो जनलहर देखिएको हो ।

सरल, सालिन, सक्रिय र कुशलताका पर्याय शम्भु नाथ योगी नेपालगंज १९ मा स्थापित भइसकेका युवा नेता हुन । अघिल्लो स्थानीय चुनावमा नेपाली काग्रेशलाई मत दिएर विजय बनाएका मतदाताले यस पाली माओबादीलाई विजय बनाउने निर्णय गरेका छन् । काग्रेशले वडामा विकास गर्नुको साटो विनाश गरेर जनतालाई दुख दिएको भन्दै जनताको भावना बुझन सक्ने योग्य उम्मेदवार योगीलाई विजय गराउन जनता लागि परेका छन् ।

नेपालगंज १९ मा योगीको बलियो पकड रहेको विपक्षले पनि स्वीकार गरेका छन् । नेपालगंज १९ मा काग्रेशबाट निर्वाचित वडा अध्यक्षले चुनावको मुखैमा जनतालाई आर्थिक प्रभोलन देखाए पछि उनको महोल विग्रीएको कार्यकर्ताबीच चर्चा छ । भ्रष्टाचार र पदमा रहँदा पक्षपातपूर्व व्यवहारको आरोप लागेका व्यक्तिलाई पार्टीमा ल्याउँदा र घरदैलो गर्दा व्यापक जनगुनासो आएको कांग्रेस वृत्तमा चर्चा छ । यसबाट पनि माओवादीका उमेदवार योगीलाई थप बल पुगेको छ ।

नेपालगंज १९ को बौद्धिक बर्ग, शिक्षाप्रेमी, बुद्धिजिवी र व्यापारी व्यवसायीले समेत माओवादी उमेदवार योगीलाई जिताएर न्याय दिलाउने प्रतिवद्धता जनाएर अग्रिम बधाई दिएका छन । नेपालगंज १९ को सुर्जि गाँउ लगायत क्षेत्रमा देखिएको जनलहरले पनि योगीको जित सुनिश्चित बनाएको चर्चा छ । माओबादी जनयुद्धकि एक कुशल योद्धा नेतृ एंव १९ नम्बर कि इन्चार्ज मिनाको नेतृत्वमा सुरु भएको चुनाबी अभियानले सार्थकता पाउने स्थानीयहरुले बताए ।आलानगर, सानो भईया पुर, मन्नीपुर,सुर्जिगाँउ, शान्तीनगर टोल हुदै फूटहा कटेलिया हुदै मोहनपुर लगायत १२ वटा टोल रहेको उक्त वटाको परिक्रम गरेको थियो ।

बिशाल र्यालीमा माओबादी केन्द्रका कन्द्रीय सदस्य अतहर हुसेन फारुकी, उद्योग व्यापार संगठनका बाँके अध्यक्ष तेज रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार