मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

राजेन्द्र लिङदेनको चुनावी सफलताका लागि बेहनाले गरे पशुपतिमा पूजापाठ

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदको उम्मेदवारी दिएका राजेन्द्र लिङदेन र महामन्त्री डा. धवल सम्सेर राणाको जितका लागि काठमाडौ स्थित पशुपति मन्दीरमा पुजा अर्चना र प्रार्थना गरिएको छ
१६ मंगशिर २०७८, बिहीबार

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदको उम्मेदवारी दिएका राजेन्द्र लिङदेन र महामन्त्री डा. धवल सम्सेर राणाको जितका लागि काठमाडौ स्थित पशुपति मन्दीरमा पुजा अर्चना र प्रार्थना गरिएको छ । लिङदेनका समर्थक राप्रपा बाँके क्षेत्र नं. २ ख का सभापति एंव नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, चाँद खाँ र सुदिर सुक्लाले मन्दीरमा पुगेर प्राथना गरेका छन् । 

लिङदेनले नेतृत्व गरेको समूह चुनावी सफलता हासिल गरुन् भन्ने युवाहरुको चाहना रहेको छ । मुस्लिम समूदायबाट प्रतिनिधित्व गर्ने बेहना सहितको टोलीले मन्दीर पुगेर पुजा गरे फर्किने क्रममा पत्रकारहरु संग कुरा गर्दै भने, लिङदेन ७० प्रतिशत मत प्राप्त गरेर विजय हुने बताए । बेहनाले युवाहरुको चाहना नै लिङदेन भएकोले अब कुनै शक्तिले अध्यक्ष हुनबाट रोक्न नसक्ने बताउदै बाँके लगायत देश भरीका महाधिबेशन प्रतिनिधिहरुले लिङदेन नेतृत्वको समूहलाई मतदान गर्ने जानकारी दिनु भयो । 

बेहनाले भन्नुभयो, हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाका लागि लिङदेनले राप्रपाको नेतृत्व लिन जरुरी रहेकोले खुलेर मतदान गर्न मतदाताहरु संग अपिल गर्नु भयो ।

नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग, बढ्दो बेरोजगारी र आर्थिक सिथिलताप्रति सरकार संवेदनशील बन्न नसक्दा जनता इमान्दार नेताको खोजीमा रहेको भन्दै बेहनाले लिङदेनलाई बिजय गराउन आग्रह गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार