मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

काठमाडौं । काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो । चौधरीसँगै बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष अजितनारायण थापा पनि पक्राउ परेका छन् ।

थापालाई बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो । सुरुमा अरुणलाई पक्राउ गरेपछि थापालाई पनि नियन्त्रणमा लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए ।

चौधरी र अजितनारायण लगायतले २०४२ सालदेखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समितिको निर्णयको आधारमा मिलेमतोमा हडपेको आरोप लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार