मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

सुर्खेतको बराहताल गाउँपालिका १ मा माओवादीको पुरै टिम बिजय

महमूद आलम खान 1133+ समाचार ( )
माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ २ सय ७५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।
३१ वैशाख २०७९, शनिबार

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ २ सय ७५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ सय २८ र नेकपा एमालेले १ सय ७५ मत प्राप्त गरे ।

बराहताल गाउँपालिकामा माओवादीबाट ईश्वरभक्त सुनार अध्यक्षका उम्मेदवार रहेका छन् । त्यस्तै, कांग्रेसका भीम भण्डारी र एमालेका घनश्याम पाण्डे अध्यक्षका प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार