मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

बाँके / नेपाली काङ्ग्रेस को भातृ सङगठन नेपाल बिधार्थी संघको मुस्लिम बिधार्थी बिभागको केन्द्रिय संयोजकमा असलम भाँट चयन भएका छन ।  

खजुरा गाउँपालिका ७ बस्ने युवा नेता असलम भाँट समाजसेवी को रुपमा सक्रिय भुमिका निर्वाह गर्दै राजनितीमा प्रबेश गरेका हुन । 

पछाडि पारिएको मुस्लिम समुदाय को पनि राजनितिक क्षेत्रमा पहुँच हुनु पर्छ राजनितीले समाज परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ राजनितिक यात्रा तय गरेको भाँट ले बताउँछन । 

युवा नेता भाँट केन्द्रिय नेता नेपाली काङ्ग्रेस का सहमहामन्त्री किशोर सिंह राठौरका प्रीय पात्रको रुपमा चिनिन्छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार