मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कडरिया परिवारद्वारा बाल आश्रमलाई खाध्यान्न सहयोग

महमूद आलम खान 1133+ समाचार ( )
खाध्यान्न संगै नगद रकम पाए पछि बालबालिका खुशी
१५ माघ २०७८, शनिबार

काठमाडौं । दिवंगत हुनुभएका आफ्ना पिता कर्ण कडरियाको सम्झनामा काठमाडौंको गोकर्ण स्वरमा रहेको सुनौलो पाइला बाल आश्रमका बालबालिकाहरुलाई ब्लड नेपालका संयोजक अर्पण सिवाकोटी मार्फत खाद्यान्न सामाग्री सहित सात हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

अमेरिकामा बस्दै आएका दिपा कडरिया ५ भाइ छोरा हरु बिष्णु कडरिया, प्रभाकर कडरियाले उक्त आश्रमलाई सहयोग गरेको  लगा नेपालका संयोजक अर्पणले युथ टुडे न्युजलाई जानकारी दिए ।

अर्पणले भने कडरिया परिवारले आश्रमका बालबालिकालाई खाध्यान्न संगै नगद रुपैयाँ प्रदान गरेर ठुलो मानवीय कार्य गरेको भन्दै धन्यबाद ज्ञापन गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार