मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बाँकेको प्रजिअ गेलालको सरुवा, सुर्य बहादुर खत्रीलाई प्रजिअको जिम्मेवारी

महमूद आलम खान 1133+ समाचार ( )
२२ अशोज २०७८, शुक्रबार

बाँके । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत उपसचिव सुर्य बहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह स्रोतका अनुसार नेपाली कांग्रेस निकट मानिएका खत्रीलाई काज सरुवा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार