मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

राप्ती सोनारीमा शीतहलहरमा आधारित कृतिम अभ्यास सम्पन्न

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
नरैनापुर र राप्ती सोनारी शीतलहरको उच्च जोखिममा रहेकाले शीतलहरसम्बन्धी कृतिम अभ्यास गरिएको हो ।
९ पौष २०७९, शनिबार

बाँके । नरैनापुर र राप्ती सोनारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र सरोकारवालाहरुलाई राखेर शीतहलहरमा आधारित कृतिम अभ्यास गरिएको छ ।

नरैनापुर र राप्ती सोनारी शीतलहरको उच्च जोखिममा रहेकाले शीतलहरसम्बन्धी कृतिम अभ्यास गरिएको हो । 

नरैनापुर र राप्ती सोनारी गाउँपालिकाको संयुक्त आयोजनामा एसडिफले आयोजना गरेको कृतिम अभ्यासको सहजिकरण जिल्ला प्रशासन कार्यालय बाँकेका रुपन ज्ञवालीले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार