मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

मन्त्री यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आयोगको निर्देशन

महमूद आलम खान 1133+ समाचार ( )
आयोगले कार्यालयमा उनलाई आज बोलाएर घटनाबारे जानकारी लिँदै यस्तो निर्देशन दिएको हो ।
२० माघ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ । आयोगले कार्यालयमा उनलाई आज बोलाएर घटनाबारे जानकारी लिँदै यस्तो निर्देशन दिएको हो ।

मन्त्रीको अभिव्यक्ति र यसबाट सिर्जित अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । माघ ५ गते समाजवादी युवा संघ रौतहटले गौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उत्तेजनापूर्ण भाषण गरेकी थिइन्।

आयोगले जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे नि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको बताएकी थिइन् ।

आयोगले अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भएपनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार