मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जनस्तरबाट नेपालगञ्ज १८ का वडा अध्यक्ष बर्मा सम्मानित

महमूद आलम खान 1133+ समाचार ( )
विकास गरेर नमुना वडा बनाउने अभियानमा वडा अध्यक्ष दिपक बर्मा
१७ पौष २०७८, शनिबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मालाई स्थानीयहरुले शनिबार एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।

विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष वर्मालाई सम्मान गरिएको छ । चालु आर्थिक बर्षमा तेजनगरमा वडा अध्यक्ष वर्माको पहलमा दुईवटा सडक पिसिसी भएको छ भने पक्कि नाला सहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने टोलको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै वडाबासीहरुले सम्मान गरेका हुन् । 

टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष वर्माले वडाको पुरानो मध्येको तेजनगर टोलमा थप विकास निर्माणका योजना ल्याउन आफु प्रयासरत रहेको बताउनु भयो ।

टोल विकास समितिका अध्यक्ष सुर्य केसीले तेजनगरमा पछिल्ला वर्षमा वडा अध्यक्ष बर्माको पहलमा विकास निर्माणका योजना कार्यान्वयन हुन थालेपछि टोलबासी उत्साहित हुदै अध्यक्ष बर्मा सहित जनप्रतिनिधिहरुलाई सम्मान गरेको बताउनु भयो ।  कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष वर्माले आफ्नो वडालाई नमुना वडा बनाउने अभियानमा लागि परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार