मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

नेपालगञ्ज ६ मा ५ दिने पत्रकारिता तालिम सुरु

Youth Today News 1+ समाचार ( )
शुक्रबार तालिमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष समिर प्रतापसिंहले निष्पंक्ष पत्रकारिता आजको आवश्यक भएको हुँदा दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रपुर्वक कलम चलाउन सबै पत्रकारलाई आग्रह गर्नु भएको थियो ।
२० फाल्गुन २०७८, शुक्रबार

बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन पाँच दिने पत्रकारिता तालिम सञ्चालन गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा पत्रकारिताप्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको हो ।

तालिमको अभाबमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभाबी सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिताक्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले हुरीपपले उनीहरुलाई समेत लक्षित गरी तालिम आयोजना गरेको अध्यक्ष आलम खानले बताउनु भयो ।

पाँच दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण पत्रकारिता क्षेत्रका अनुभावि व्यक्तिहरुले गर्नु हुने छ भने  आज बरिष्ठ पत्रकार गोपी बुढाले गर्नु हुने तालिम आयोजकले जनाएको छ ।

शुक्रबार तालिमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष समिर प्रतापसिंहले निष्पंक्ष पत्रकारिता आजको आवश्यक भएको हुँदा दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रपुर्वक कलम चलाउन सबै पत्रकारलाई आग्रह गर्नु भएको थियो । उहाँले मुलुकको परिवर्तनमा पत्रकारहरुले चलाएको कलमबाट भएको स्मरण गर्दै सिंहले राजनीतिक आस्था र विचारलाई थाति राखेर कलम चलाउन सके मात्र देश र जनताले राहत पाउने उहाँको भनाइ थियो।

तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्य दिपक श्रेष्ठ, साबित्री देवी अधिकारी, सुरेश सोनी, मुन्नी कोरी, वडाका लेखा पाल मोहन शर्मा, प्रशिक्षक गोपी बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार