मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

प्रचण्डविरुद्धको मुद्दामा फागुन २५ गते तोकियो पेशी

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२०७६ सालमा खुलामञ्चमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिविरुद्ध मुद्धा दर्ता भएको हो ।
२३ फाल्गुन २०७९, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा पेशी तोकिएको छ । प्रचण्डविरुद्ध मंगलबार दायर गरिएको रिटमा फागुन २५ गते पेशी तोकिएको हो ।

२०७६ सालमा खुलामञ्चमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिविरुद्ध मुद्धा दर्ता भएको हो । सो कार्यक्रममा प्रचण्डले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको हत्या आफूले जिम्मेवारी लिने बताएका थिए । उक्त भनाईलाई लिएर ‘प्रचण्ड’लाई फौजदारी अभियोग माग गर्दै रिट दर्ता भएको हो ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जनाले संयुक्त रूपमा रिट दायर गरेका हुन् । उक्त रिट उपर पहिलो सुनुवाइ २५ गतेलाई तोकिएको छ । यसअघि शुक्रबार सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश दिइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार