मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खजुरा ७ को वडा सदस्यमा भाटको उम्मेदवारी, भाट बने सबैका साझा उम्मेदवार

महमूद आलम खान 1133+ समाचार ( )
पन्चायती व्यवस्थामा गरेको काम भन्दा राम्रो तरिकाले गर्ने भाटको योजना
२५ वैशाख २०७९, आइतबार

नेपालगन्ज -। बैशाख ३० गते हुने निर्वाचनमा राप्रपा का पुराना नेता वाजिद भाट २० बर्ष पछि आफ्नो पुरानै पार्टी राप्रपा बाट खजुरा गाउपालिका सोनपुर ७ नम्बर वडामा वडा सदस्य पद को उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन । 

२०औँ बर्ष देखि राजनीति छोडेर बस्नु भएका अग्रज नेता भाट गाउँको बिकास वडाकाे समृद्धि का लागि चुनावी मैदानमा होमिएको बताउनु भयो । शुरु देखि नै राप्रपा पार्टीमा आबद्ध भई राजनीति गर्दै आउनु भएका भाट एउटा ईमान्दार ब्यक्तीको रुपमा परिचित हुनुुहुन्छ । 

२ हलो चुनाव चिन्ह भएको वडा सदस्य पदका उम्मेदवार वाजिद भाट आफ्ना पुराना साथी हरु सङ्ग छलफल गरि सल्लाह सुझाव अनुसार घरदैलो कार्यक्रम शुरु गर्नु भएको हो ।   

स्थानियका अनुसार स्वच्छ छबि भएका सधै जनताको लागि काम गर्दै आउनु भएका नेता भाट एउटा बलियो उम्मेदवारको रुपमा देखिनु भएको छ । 

पन्चायत काल देखि गाउँको वडा पन्च पदमा निर्वाचित भई काम गर्नु भएका अनुभवी र योग्य उम्मेदवार भाटलाई जिताउने स्थानीयहरु बताउँछन् ।

सधै गरीब असहाय र पिडितकाे पक्षमा उभिने नेता भाट खरो स्वभावको ब्यक्तिको रुपमा परिचित छन । 

२० बर्ष पछि चुनावी मैदानमा किन आउनु भएको भनेर प्रश्न गर्दा पन्चायत कालमा हामिले धेरै बिकास गर्‍यो पहिला प्रयाप्त बजेट हुन्थेन तर पनि हामिले जनताको चाहना अनुसार गुणस्तरीय बिकासका काम हरु गरेका थियो अहिले प्रयाप्त बजेट आउँदा पनि जनप्रतिनिधिहरुले बिकास गर्न सकेका छैनन ।

त्यसैले बचेको जीवन पुनः राजनीतिक द्वारा जनताको सेवा गरौ भन्ने सोचले मैदानमा उत्रेको छु म ठुलाे कुरा त गर्दैन तर मैले पन्चायत कालमा गरेको काम स्थानीयहरुलाई थाह छ पहिला जस्तै अहिले पनि सेवा गर्ने मौका दिन्छन र मेरो चुनाव चिन्ह २ हलो हो । म लगायत मेरो टिम लाई हलोमा मतदान गरि बिजयी गराउन भाटले अपिल पनि गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार