मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

शुक्रबार नरैनापुरमा सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

बाँके १९ भाद्र । बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहिवस्सल्लमको जन्मदिनको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।  

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले एक सूचना निकालेर शुक्रबार पर्ने १५०० औं मोहम्मदको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार