मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

उधोग व्यवसायी संघ बाँकेको कार्यालय नेपालगन्जमा खुल्यो

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
कार्यलय उद्घाटनका क्रममा उधोग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष श्याम पाठकको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको छ ।
१३ भाद्र २०७९, सोमबार

बाँके । उधोग व्यवसायी संघ बाँकेको सोमबार कार्यालयको उद्घाटन गरिएको छ । 

लामो समयदेखि व्यवसायी संघ भएपनि कार्यालय नभएका कारण संगठन गतिविधि तथा व्यापारीहरुको गुनासो राख्ने ठाँउ नभएको र त्यसले गर्दा संगठन विस्तारजस्ता क्रियाकलापमा बाधा परेकाले कार्यालयको स्थापना गरिएको संघका बाँके अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनुभयो । 

कार्यलय उद्घाटनका क्रममा उधोग व्यवसायी संघ  बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष श्याम पाठकको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको छ । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य आइपि खरेल, प्रदेश सहसचिव अक्कल बहादुर बम, नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रतन शाही, नगर उपाध्यक्ष एवं नेपालगञ्ज ४ का वडा अध्यक्ष गोपाल पुन, व्यवसायी संघका लुम्बिनी प्रदेशका उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव तारा खत्री, केन्द्रीय प्रतिनिधि टंक धामी, माओवादी केन्द्र बाँकेका सदस्य एवं व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य मिना मल्ल, मिना डाँगी लगायतको उपस्थिति रहेको थियो ।  भने कार्यक्रमको संचालन दसर्थ चन्दले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार