मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२५ कार्तिक २०८३, मङ्गलबार

काठमाडौं । जारी यू-१९ एशिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ । आज, ओमानमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि सुरु हुँदै छ ।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपाल भारत र युएईसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानले भने भारत र युएईलाई पराजित गरेको छ । 

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार