मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

अविरल बर्षापछि नरैनापुरका दुई दर्जन बढी गाउँ डुबानमा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२३ असार २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका दुई दर्जन बढी गाउँ डुबानमा परेका छन् । तीन दिनदेखि परेको अविरल बर्षाका कारण पालिकाका ६ वटै वडाका दुई दर्जन बढी गाउँ डुबानमा परेका हुन् । 

वडा नम्बर १ का महतिनिया, बनियागाउँ, सुइया, वडा नम्बर २ का रोशनपुर्वा, गङ्गापुर, मियाँपुर्वा, लक्ष्मणपुर र वडा नम्बर ३ का बालापुर, कोटिया, पचपेडवा, जनतापुर, रेतहिया, गेगली, कोदिपुर्वा लगायतका गाउँ डुबानमा परेका छन् । यस्तै वडा नम्बर ४ का नरैनापुर, घोडदौरिया, जयरामपुर्वा, खोदावा, वडा नम्बर ५ का मटेहिया, नेवाजीगाउँ, भगवानपुर, मोतीपुर, महादेवनगर तथा वडा नम्बर ६ का नयाँ बस्ती, गङ्गापुर, भोजपुर, कुदरबेटवा, सोनबर्षा, दोदरा लगायतका गाउँ डुबानमा परेको विपद व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनुभयो । नरैनापुर पूरै जलमग्न भएको मिश्रको भनाई छ । बस्ती पानी पानी भएको मटेहियाका स्थानीय गुरुमुरत यादवले बताउनुभयो । घरभित्रै पानी पस्न थालेको अवस्था रहेको यादवको भनाई छ ।

निरन्तर झरीका कारण डुबानको जोखिम बढेकाले सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ । अध्यक्ष इश्तियाक अहमद शाहले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । उहाँले उद्धारका लागि सुरक्षा संयन्त्र र स्थानीय विपद समिति तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार