मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
दिक्षान्त समारोहमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्थाका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र केसी, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, जिन्सी शाखा प्रमुख भरत महतो, कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावत, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, कार्यपालिकाका सदस्य, विभिन्न मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो ।
२५ मंगशिर २०७९, आइतबार

कोहलपुर । कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार