मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपाल शिक्षक संघ नरैनापुरको अधिवेशन सम्पन्न

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
नेपाल शिक्षक संघ बाँकेले नरैनापुरमा शनिबार स्थानीय अधिवेशन सम्पन्न गरेको छ ।
२ पौष २०७९, शनिबार

नरैनापुर । नेपाल शिक्षक संघ बाँकेले नरैनापुरमा शनिबार स्थानीय अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले समाज विकासको आधारभूत पक्ष शैक्षिक क्षेत्र रहेको र यसको विकासको लागि शिक्षकहरु इमान्दार हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष शाहले शिक्षकहरु प्रति नै समाजवाट गुनासो आउने गरेको भन्दै प्रतिस्पर्धात्मक सर्वसुलभ शिक्षाको लागि प्रधानध्यापकहरुलाई थप जिम्मेवार वन्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार