मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सभापति खानद्वारा मधेश प्रदेशका बिधालयमा जडान गरिएका फिल्टर मेसिनको अनुगमन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले मधेश प्रदेसका विद्यालयहरुमा जडान गरिएको फिल्टर मेसिनको अनुगमन गर्नु भएको छ ।सभापति खानले आफ्नै पहलमा जडान भएका फिल्टर प्लान्टहरुको अनुगमन गर्नु भएको हो ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व खाने पानी मन्त्री अब्दुल खानको विशेष पहल र EPC Nepal द्वारा मधेश प्रदेशको ४०० विद्यालयहरुमा खानेपानी फिल्टर मेसिनहरु जडान भईसकेका छन ।

आफ्नै पहलमा भएको योजनाको अनुगमनको लागि आज रौतहट जिल्लाको गारूडा स्थित पिपरिया माध्यमिक विद्यालय र नेपाल पुलिस स्कुल लगायत विभिन्न विद्यालयहरूमा स्वच्छ पिउने पानिका लागि जडान गरिएका फिल्टर मेसिनको अनुगमन गरिएको थियो ।उक्त निरिक्षण कार्यक्रममा EPC Nepalका प्रतिनिधि सुरज कुमार साह, गरुडा न. पा. को मियर कन्थ मुनि जैसवाल र जनमत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

निरिक्षणको दौरान शिक्षक,विद्यार्थी र अभिभावकहरूले फुल माला सहित स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार