मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको बार्षिकोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
कार्यक्रमका विशिष्ट अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले असल र सक्षम नागरिक बन्नका लागि बालवालिकालाई पौष्टिक आहार साथै राम्रो शिक्षाको आवश्यकता पर्ने बताउदै
२२ पौष २०७९, शुक्रबार

बाँके । जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र बिनौनाको दोस्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ । 

कार्यक्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले राप्ती सोनारी आसपासका समुदायको विकासमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रले असहाय वाललालिकाको गासवाससँगै अध्ययनका लागि गरेको योगदान अतुलनिय रहेकोले विगतमा गरेको सहयोग जस्तै भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमका विशिष्ट अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले असल र सक्षम नागरिक बन्नका लागि बालवालिकालाई पौष्टिक आहार साथै राम्रो शिक्षाको आवश्यकता पर्ने बताउदै उहाँले बालबालिकाको सुन्दर भविष्यका लागि केन्द्रले सञ्चालन गरेको बालगृहलाई सबैको साथ सहयोगको आवश्यता रहेको वताउनुभयो । केन्द्रमा आश्रित वालबालिकाको लागि नरैनापुरका तर्फबाट सक्दो सहयोग गर्ने समेत उहाँले बताउनु भयो । नरैनापुरले सहयोग गरे संगै उक्त केन्द्र संचालनमा आएको थियो ।  

यस्तै राप्तीसोनारीका उपाध्यक्ष मनिषा सिहं थारुले अभिभावक बिहिन बालबालिकाको पठनपाठन र जीवनयापनमा केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै राप्तीसोनारी गाँउपालिकाबाट बिशेष सहयोगका लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार