मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

२१ वर्षमै वडा सदस्यका लागि समिरले गराए उम्मेदवार दर्ता

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज ७ का जनता भन्छन् अबको निर्वाचनमा युवाले नै जित्ने छन् ।
१४ वैशाख २०७९, बुधवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का  समिर खानले २१ वर्षकै उमेरमा वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ। 

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उहाँले एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका–७ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।

खुला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । पिछडिएको समुदायका लागि केही गर्नसक्छु भनेर उम्मेदवारी दिएको समिर खानले बताउनु भयो। उहाँले पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिनु भएको छ। ‘पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ, यो आम युवाप्रतिको विश्वास हो, म यो विश्वासलाई टुट्न दिने छैन’, उहाँले भन्नुभयो। 

विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। मतदाताले निर्वाचित गराएको खण्डमा वडालाई नमुना बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार