मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

अमेरिकी सांसदहरूको टोली र प्रधानमन्त्री बीच भेटवार्ता

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूको टोलीलाई भेट गरेका छन् ।
१० वैशाख २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूको टोलीलाई भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले ५ सदस्यीय टोलीलाई भेट गरेका हुन् ।

सो भेटको क्रममा नेपाल–अमेरिका मित्रता र सरकार, संसद् र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे बिचार आदान–प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटपछि शनिबार नै प्रधानमन्त्रीले यसबारे जानकारी दिएका थिए । भेटको क्रममा नेपाल जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार