मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

खजुरामा 'शहीद सेतु बि.क. स्मृति कप २०७९' खुल्ला फुटबल प्रतियोगिता हुँदै

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
खजुरा युवा क्लबको आयोजनामा असोज ३ गते देखी खजुरामा 'सहिद सेतु बिक स्मृति कप २०७९' खुल्ला फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
२ अशोज २०७९, आइतबार

नेपालगन्ज । खजुरा युवा क्लबको आयोजनामा असोज ३ गते देखी खजुरामा 'सहिद सेतु बिक स्मृति कप २०७९' खुल्ला फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

संबिधान दिवसको अवसर पारेर दोस्रो जन आन्दोलनमा सहादत प्राप्त शहिद सेतु बि.क.को समझनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

खजुरा युवा क्लबको आयोजनामा खजुराको श्री कालिका मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष राजु कोइरालाले जानकारी गराएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने, द्वितीय पुरस्कार २५ हजार पाँच सय नगद, ट्रफि, मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र रहेको क्लबका सचिव उत्सव सिजाली मगरले बताएका छन् ।

साथै प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक र बढि गोल गर्नेहरुलाई २५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिमे छ ।

उक्त खेलको दर्ता शुल्क ३१ सय रहेको छ । प्रतियोगिताको सम्पुर्ण खेलहरु श्री कालिका मन्दिरको खेलमैदान (जेनिथ इ.बोर्डिङ स्कुल को छेउ) मा खेलाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार