मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राप्रपा प्रति मुस्लिमको जनलहर, बिर्तामा सैयो मुस्लिमहरुले गरे राप्रपामा प्रबेश

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
मन्त्रीको दबाब आए पछि ज्यान मार्ने उद्योग, मानव वेचविखनको आरोपीलाई पक्राउ गर्न सकेन प्रहरी
११ भाद्र २०७९, शनिबार

बाँके । बद्लिदो राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने लहर बढ्दो छ ।

शनिबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्ता गाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको टोल स्तरीय सभामा जसपा परित्याग गरि सैयोको संख्यामा मुस्लिमहरु राप्रपामा प्रबेश गरेको राप्रपाका युवा नेता रबि बर्माले बताए ।

राप्रपाबाट बाँके क्षेत्र नं २ का उम्मेदवार रहेका राप्रपाका महामन्त्री डाक्टर धवलशम्सेर राणाको प्रमुख अतिथिमा भएको कार्यक्रममा स्थानीय मुस्लिमहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मधेसीहरुको नाम बेचेर चुनाब जितेर मन्त्री बनेका एक जना नेताले जनताहरुलाई जातियताको नाममा उचालेर बिभाजन ल्याउने संयन्त्र गरिरहेको बताउदै उनले जातियता र पैसाको बलमा चुनाव जित्नका लागि दबाब आउन सक्ने स्मरण गराउँदै त्यस्तो दबाबमा नपरी निष्पक्ष रुपमा मतदान गर्न अपिल गर्नु भयो । 

बाँके क्षेत्र नं २ का उम्मेदवार रहेका राणाले बिर्ता गाउँमा केहि महिना पहिला भएको झगडाको मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भए पनि मन्त्रीको दबाबमा अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको बताउदै उहाँले आफ्नो राजनितिक स्वार्थका लागि तुच्छ राजनीति गर्नेहरुलाई मत दिएको खण्डमा भोलिका दिनमा तपाईहरुले नै दुख पाउने जिकिर गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार