मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

लैंगिक समानता र रोजगारीमा पर्ने प्रभाव बारे बर्दियामा संवाद

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरियामा सेवा प्रदायक र सेवाग्राहीबीच आयोजना लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा ​​पर्ने प्रभाव सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको छ।
२६ मंगशिर २०७९, सोमबार

नेपालगञ्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरियामा सेवा प्रदायक र सेवाग्राहीबीच आयोजना लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा ​​पर्ने प्रभाव सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको छ। 

क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख सामाजिक विकास वरिष्ठ अधिकृत मुकुन्द अर्याल, उद्यम विकास शाखा प्रमुख तिर्थराज कँडेल, महिला विकास शाखाका प्रमुख शिला शाह, रोजगार शाखाका सहायक संयोजक अमि। खड्का, साना घरेलु उद्योग कार्यालयका केशवराज सिग्देल, शिक्षा शाखा प्रमुख सतिश यादव, उद्योग वाणिज्य संघ बर्दियाका उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ र महिला उद्यमी समुहका उमा पन्थ लगायतको सहभागिता रहेको थियो । 

लैङ्गिक समानता र त्यसको रोजगारीमा पार्ने प्रभाव र लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर रोजगारीका अवसरलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा छलफल गरेर निष्कर्शमा पुग्न सो संवाद र अभिमुखिकरणको आयोजना गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लापमछानेले बताउनुभयो । कार्यक्रमको सञ्चालन बसन्त बुढाथोकीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार