मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

पुरैनाका जेष्ठ नागरिकहरुले घरमै पाए स्वास्थ्य उपचार

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
जेष्ठ नागरिकका साथै उनका परिवारले पनि राहत महसुस गरेको स्वास्थ्यकर्मी गोमा आचार्यले बताउनुभयो
२७ जेठ २०७९, शुक्रबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ ले जेष्ठ नागरिकको घर-घरमा पुगेर निः शूल्क स्वास्थ्य जाँच सुरु गरेको छ ।

यस वडामा नव निर्वाचित जनप्रतिनिधी आए पश्चात् घरदैलोमै पुगेर सेवा दिन सुरु गरिएको र निः शूल्क स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरिएको वडाअध्यक्ष राज कुमार शाहुले जानकारी दिनुभयो ।

घर- घरमा पुगेर जेष्ठ नागरिकलाई निः शूल्क स्वास्थ्य सेवा दिदाँ जेष्ठ नागरिकका साथै उनका परिवारले पनि राहत महसुस गरेको स्वास्थ्यकर्मी गोमा आचार्यले बताउनुभयो।

नेपालगंज २१ लाई नमुना वडा बनाउने र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार घरदैलो अभियानमा नवनिर्वाचित जनप्रतिनिधीको प्रयासलाई वडाबासीले पनि सक्रिय रुपमा साथ दिएको वडा अध्यक्ष शाहुले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार