मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

राजा बिरेन्द्रको शालीक पुन: स्थापना गरे पछि नेपालगञ्ज तनाब ग्रस्त

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर
१८ जेठ २०७९, बुधवार

बाँके । नेपालगञ्जको धम्बोजी चोक (विरेन्द्र चोक) मा स्वर्गीय राजा बिरेन्द्रको शालिक पुनः स्थापना गरे पछि प्रहरी र राजावादीहरु बिच झडप भएको छ ।

स्व. राजा बिरेन्द्रको सम्झनामा नेपालगन्जको बिरेन्द्र चोकमा आज विहान राष्ट्रबादी युवाहरुले बिरेन्द्र राजाको शालिक राखेको राप्रपाका नेता मोहम्मद सफिक बेहनाले बताउनुभयो ।

स्व. राजाको शालिक पुनः स्थापना गर्दा स्वतन्त्र अभियन्ता, राष्ट्रबादी युवा समूह एबम् राप्रपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

आज राजा बिरेन्द्रको बंस नास भएको २१ बर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको । २०६२/६३ को जनआन्दोलनमा विरेन्द्र चोकमा रहेको स्व. राजा विरेन्द्रको शालिक भत्काइएको थियो । 

नेपालगञ्जमा शालिक राखेपछि प्रहरी र राजाबादी युवाहरु बिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर समेत गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार