मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए पनि नदिएपछि उनले राजीनामा दिएको बताइएको छ ।
१७ चैत्र २०७९, शुक्रबार

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले शुक्रबार राजीनामा दिनुभएको हो । 

प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला जनमत पार्टीबाट सरकारमा गएका खानले राजीनामा दिएका हुन्।   

सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झन्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन्। 

अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए पनि नदिएपछि उनले राजीनामा दिएको बताइएको छ । 

तर जनमत पार्टीका नेता वीपी साहले भने नीति तथा कार्यक्रममा समेटिएका विषयमा कार्यान्वयन नभएको, आफूहरूले उठाएका माग मुद्दामा पनि कुनै चासो नभएकाले सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार