मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट पुनःसुचारु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
अनाधिकृत रुपमा प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा प्रवेश गरेको विषयमा छानबिन हुने जानकारी दिनुभयो।
२ चैत्र २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट पुनःसुचारु भएको छ। बुधबार साँझदेखि अनाधिकृत रुपमा प्रवेश गरेर असम्बन्धित ट्वीट गरिएको थियो। प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ट्वीटर ह्यान्डल @PM_nepal_ बिहीबार दिउँसोदेखि सञ्चालन भएको हो। 

उहाँले अनाधिकृत रुपमा प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा प्रवेश गरेको विषयमा छानबिन हुने जानकारी दिनुभयो। घटनाबारे छानबिन गरेर सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने उहाँको भनाइ छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार