मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

पर्यावरण संरक्षण सम्बन्धि तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२५ कार्तिक २०८१, आइतबार

बाँके । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।तालिममा वातावरण र हरित अर्थतन्त्रको महत्त्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा जानकारी गराइएको थियो । समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्त्वका बारेमा सहजिकरण गरिएको थियो ।

सहभागीहरु तालिम प्रति निकै उत्साहित र उत्सुक देखिएका थिए। सहभागीहरुले आत्मनिर्भर र आर्थिक रूपमा सक्षम भई समाजमा सम्मानजनक जीवन जिउनका लागि हरित व्यापारमा संलग्न हुने इच्छा व्यक्त गरेका थिए भने समुदाय स्तरमा वातावरण संरक्षणमा योगदान पुर्याउन सचेतना फैलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

तालिममा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा र कार्यक्रम अधिकृत राधे कृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहितले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार