मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

डुडुवामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी चौधरीको अग्रता कायमै

महमूद आलम खान 1133+ समाचार ( )
११९५ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका नरेन्द्र चौधरीले ४३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
३१ वैशाख २०७९, शनिबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा मतगणनाको नतिजा सार्वजनिक भएको छ । उक्त गाउँपालिकामा अहिलेसम्म ११९५ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका नरेन्द्र चौधरीले ४३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । 

यस्तै नेकपा एमालेकी सरोजकुमारी यादवले ३७० र जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले १४९ मत प्राप्त गरेका छन् । डुडुवाको वडा नम्बर १ मा अहिले मतगणना भइरहेको छ । 

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार साहिदा बानोले ४३६ र एमालेका उम्मेदवार सकिए खानले ३६५ प्राप्त गरेका छन्  । यस्तै वडा अध्यक्ष नेपाली कांग्रेसले ३८३, एमालेले ३२२ जसपाले १३४ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार