मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगन्जमा ठूलो धनराशी सहितको डान्स प्रतियोगिता हुने

महमूद आलम खान 1133+ समाचार ( )
९ कार्तिक २०७८, मङ्गलबार

बन्दना सोनी

बाँके । नेपालगन्जमै अहिलेसम्मकै बढी राशी भएको डान्स प्रतियोगिता हुने भएको छ। नेपालगञ्जमा मंगलबार रोयल डान्स प्रालिद्वारा आयोजित कार्यक्रम डान्स बाँके डान्स को प्रेसमिट गरी प्रतियोगिताबारे जानकारी दिएको छ।

आयोजक टिम अनुसार प्रतियोगिता कोहलपुर ,राजापुर, गुलरिया, धनगढी,दाङ र नेपालगन्जमा अडिसन हुने जानकारी गराउँदै उक्त प्रतियोगिताको फाइनल पुस ३ भव्य रुपमा कार्यक्रम सम्पन्न भएपनि अडिसन भने कार्तिक २४ गते देखि शुरु हुने जानकारी दिइएको छ।

रोयल डान्सका सि .ई.ओ रोहित थापाका अनुसार रोयल डान्स प्रा.लि को आयोजनामा `डान्स बाँके डान्स ´प्रतियोगिता सम्पन्न हुने बताउनुभएको छ उक्त प्रतियोगितामा ५ वर्षदेखि माथिको व्यक्तिले भाग लिन मिल्ने भएकोले सो कार्यक्रममा प्यानल अफ जज भने बिजोर हुने र उक्त कार्यक्रमको फाइनल राउण्डको जज भने दिलिप राईमाँझी रहेको थापाले जानकारी दिनुभएको छ।

सि.ई.ओ थापाले उक्त कार्यक्रममा विजेतालाई ५० हजार रकमका साथै म्युजिक भिडियोमा खेल्ने सुवर्ण अवसर प्रदान गर्ने र` रोयल डान्स एकेडेमी´ ले टिभीको डान्स रियाल्टी कार्यक्रममा टाइटल बिजेतालाई भने सिधै टप ट्वाइन्टी को अवसर पनि दिने भनी जानकारी दिनुभएको छ।  

थापाले नातावाद लाई भन्दा वास्तविक प्रतिभा भएको प्रतियोगीलाई बिजयता बनाउने उद्देश्य राखी यस कार्यक्रमको आयोजना गरेको हो भनी प्रेसमिट गरि जानकारी दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार