मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

बाँकेको खजुरामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन हुँदै

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
२० असार २०८१, बिहीबार

सीता वली

खजुरा । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले यहि असार २१  र २२ गतेका दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएकोछ ।

यस कार्यक्रममा मित्र राष्ट्र भारतबाट वरिष्ठ लेखक, साहित्यकारहरुको उपस्थिति रहनेछ भने मुलुक भित्रबाट काठमाडौ, बुटवल , भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, दाङ, बाँके, बर्दिया, महेन्द्रनगर लगायतका जिल्लाबाट साहित्यकारको उपस्थित रहने आयोजकले जनाएको छ। 

खजुरा गाउँपालिका द्वारा २०७९ सालमा गठित खजुरा प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला तथा गीत सङ्गीत क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ। गठन भए लगत्तै बृहत इतिहास नामक ऎतिहासिक पुस्तक प्रकाशन समेत गरेको थियो। अन्य विभिन्न साहित्यक कृतिहरु पनि प्रकाशित गर्दै आइरहेको खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले बताउनुभयो  ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खजुरालाई चिनाउ यो कार्यक्रमले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने कुरा प्रतिष्ठानले असार २० गते पत्रकार सम्मेल गरेर जानकारी दिएकोछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार