मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

बाँकेमा बिधार्थीहरुलाई कोभिड विरुद्धको मोर्डन खोप आजबाट लगाइदै

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा गाउँपालिकाले तोक्यो खोप केन्द्र
१८ माघ २०७८, मङ्गलबार

बाँके । कोभिड विरुद्धको मोर्डन खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन सुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई खोपको पहिलो मात्रा आजबाट दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहका अनुसार खोपका लागि बाँकेमा रहेका बिधालयलाई खोप केन्द्र तोकिएको जानकारी दिनु भयो । 

यस्तै डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका अन्तर्गतका बिधालयहरुलाई खोप केन्द्र तोकेको बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्माले जानकारी दिनुभयो । उहाँले खोप लगाउन बिधार्थीहरु संग अपिल गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार