मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपाललाई हराउन कठिन - सहायक प्रशिक्षक शानमुगम

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल टिममा आत्मविश्वास र उत्प्रेरणा छ
३० अशोज २०७८, शनिबार

काठमाडौं । भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाललाई हराउन कठिन भएको बताएका छन् । साफ च्याम्पियनसिप २०२१ को फाइनलअघि आयोजिन प्रेस कन्फरेन्समा उनले नेपाल कडा प्रतिस्पर्धी भएकाले फाइनल खेल सहज नहुने बताएका हुन् ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश शुक्रबारको प्रि–म्याच कन्फरेन्समा सहभागि भएका थिए । ‘फाइनल प्रवेश गरेकोमा असाध्यै खुसी छौँ । केवल एक खेल बाँकी छ र खेलाडीहरू तयार तथा सकारात्मक छन्,’ उनले भने, ‘नेपालले समूह चरणमा राम्रो नजिता निकालेको थियो । उसको पुरै टिममा आत्मविश्वास र उत्प्रेरणा छ । शनिबारको खेल कठिन हुनेछ ।’

स्टिमाचले माल्दिभ्सविरुद्धको खेलमा दुई पहेंलो कार्ड पाएका थिए । साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपाली समयअनुसार शनिबार राति ८ः४५ मा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार