मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

रुकुमपूर्वमा भारी मतले प्रचण्डको जित सुनिश्चित

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

रुकुमपूर्व । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले जित सुनिश्चित देखिएको छ ।

३४ हजार ७७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १८८ मत खसेको थियो । जसमा १५ हजार ८२३ मतगणना हुँदा प्रचण्डले आठ हजार ७४७ मत लिनुभएको छ ।

त्यसैगरी, एमालेका लीलामणि गौतमले तीन हजार १७ मत, नेपाली कांग्रेसका सुकुसदेवी थापाले दुई हजार ४७७ मत, रास्वपाका लखन थापाले ७१२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राप्रपाका रोशन शाहले ७३ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले २९ मत, प्रलोपाका सन्दिप पुनले १८६ मत, मङ्गोल नेसनल अर्गनाइजेसनका ज्योति रोकाले ५४ मत, नेसनल रिपब्लिकका धर्मकुमार बुढाले ४८ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले ४० मत र जसपाका सिरबहादुर बुढाले पाँच मत लिनुभएको छ ।अब प्रत्यक्ष तर्फ तीन हजार ३६५ मत मात्र गणना हुन बाँकी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार