मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

एसबीसी एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनशिप खेल्न बाँके देखी चन्दन शाही जाने

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

बाँके । काजिस्थानमा सुरु हुन गई रहेको एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनशिपकाे लागि बाँकेबाट चन्दन शाही छानिएका छन् ।

ललितपुरमा भएको युथ र जुनियर बक्सिङ च्याम्पियनशिपमा बाँके जिल्ला का दुई ओटा खेलाडीले आफनो साहभगिता जनाएका थिए । जसमा जुनियर तर्फबाट चन्दन शाही ४६ केजी गोल्ड र युथ तर्फ देखी शुभम् जंग शाह ५१ केजी सिल्भर जितेका थिए । सोही खेल देखि चन्दन सहभागी भएर अब एसबीसी एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनशिप खेल्न काजिस्थान जाने खेलका प्रशिक्षक दुर्गा गहतराज ले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार