मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |
मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |


बैजनाथमा गठबन्धनले गठन गर्यो निर्वाचन परिचालन समिति

महमूद आलम खान 1133+ समाचार ( )
बाँके बैजनाथ गाउँपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बैजनाथ कमिटीले गठबन्धनमा नेकपा माओवादी केन्द्र बैजनाथका अध्यक्ष जय बहादुर बि क (प्रदिप)को अध्यक्षतामा स्थानीय निर्वाचनमा होमिएको छ
१५ वैशाख २०७९, बिहीबार

बैजनाथ । बाँके बैजनाथ गाउँपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बैजनाथ कमिटीले गठबन्धनमा नेकपा माओवादी केन्द्र बैजनाथका अध्यक्ष जय बहादुर बि क (प्रदिप)को अध्यक्षतामा स्थानीय निर्वाचनमा होमिएको छ । 

सयुक्त निर्वाचन परिचालन कमिटी बैजनाथले ईन्द्र बहादुर सुनारको संयोजकत्वमा १५ सय १ जनाको सयुक्त निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुलाई जिताउने बारे छलफल गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी का नेता दल बहादुर सुनार बिशिस्ट अतिथी नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य अन्जना चौधरी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य दल सिंह नाथ योगि नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जि एम नेकपा एकीकृत समाजवादी बैजनाथ कमिटी अध्यक्ष खडग बहादुर रजाली मगर लगाएत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता एवं बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएत वडा अध्यक्ष र सदस्यहरु बिच परिचयत्मक कार्यक्रम समेत गरिएको थियो।

प्रमुख अतिथी सुनारले सबै युवा बिद्यार्थि महिला पार्टीका नेता कार्यकर्ता सबैले अनिवार्य १० जना मतदातालाई तयारी गर्न निर्देशन दिनुभएको छ भने जनयुद्धका कुशल ब्रीगेडिएर कमान्डर युगान्तले जसरी सेनालाई सफल अवतरण गराउनु भयो १० बर्षको जनयुद्धको कारण नै यो परिवर्तन भएको बताउदै अब नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी नभएर सिङ्गो टिम एकमन एकताका साथ मुठ्ठी कसेर निर्वाचनमा होमिएर प्रतिगमनलाई ध्यस्त पार्ने बताउनुभयो ।

सयुक्त गठबन्धन बाट बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र बहादुर शाह (युगान्त)

उपाध्यक्ष टंकर नाथ योगि त्यसैगरी वडा अध्यक्ष एवं सदस्यहरुको नामवली लिस्ट यस प्रकार रहेको छ:

१ अध्यक्ष बिर्ख बहादुर रोकाय 

सदस्य सुनिल कुमार थारु 

दलित महिला सदस्य शान्ती बिश्वकर्मा

खुल्ला सदस्य निम बहादुर खत्री 

महिला सदस्य भुमिसरा तारमी मगर 

२ महा गठबन्धन काङ्ग्रेस माओवादी समाजवादी 

३ अध्यक्ष कृष्ण परियार 

खुल्ला सदस्य राज कुमार थारु 

खुल्ला सदस्य पदम बिरकट्टा मगर

खुल्ला सदस्य मान बहादुर बस्नेत 

दलित महिला सदस्य खगी सरा रम्तेल 

४ अध्यक्ष जय बहादुर शाह 

खुल्ला सदस्य ईन्द्र बहादुर थकाली 

दलित महिला सदस्य जिउनी कामी 

महिला सदस्य रिता बुढा 

खुल्ला सदस्य राम खेलावान थारु 

५ अध्यक्ष देब बहादुर रावत 

खुल्ला सदस्य दिप बहादुर थापा

दलित महिला सदस्य सीता सुनार 

महिला सदस्य चमेली थारु 

खुल्ला सदस्य राजित राम यादव 

६ अध्यक्ष हेमराज खड्का 

खुल्ला सदस्य अमर नाथ योगि 

खुल्ला सदस्य मिस्रीलाल थारु 

महिला सदस्य लिला पुन मगर 

दलित महिला भिमसरा सुनार

७ अध्यक्ष दिनेश थारु 

खुल्ला सदस्य तिलकराम थारु 

महिला सदस्य राधा कुमारी थारु 

खुल्ला सदस्य नर बहादुर चन्द ठकुरी

 दलित महिला सदस्य ईलाचा चमार 

८ अध्यक्ष रोशन थारु 

महिला सदस्य रिता खत्री 

दलित महिला सदस्य मनिकला बि क 

खुल्ला सदस्य चिन्कु पासी 

खुल्ला सदस्य राजु थारु यसरी बैजनाथ २ मा नेपाली काङ्ग्रेसलाई सत्ता गठबन्धनको समार्थन रहेको छ । प्रशिक्षण कार्यक्रमको समापन सभा अध्यक्ष बि क ले कार्यक्रम समापन गर्नुभएको हो भने बृहत भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र बैजनाथ सचीव मिरा कार्कीले संन्चालन गर्नुभएको जानकारी युवा संघ बैजनाथका अध्यक्ष दिपक कार्कीले जानकारी गराउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार