मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टरबाट २५ घाइतेको उद्धार

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट २५ जना घाइतेको उपचारका लागि उद्धार गरिएको छ । 

जाजरकोटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो घटना थाहा पाएसँगै प्रधानमन्त्री १४ जना चिकित्सकको टोलीसहित शनिबार बिहानै जाजरकोट र रुकुम पश्चिम पुग्नु भयो । उहाँले राज्यका संयन्त्रलाई परिचालन गर्नुका साथै उद्धार र राहतलाई तीव्रता दिनुभयो । जसले गर्दा उद्धार र घाइतेको उपचारमा युद्धस्तरमा काम भयो । घाइतेको स्थानीय, प्रादेशिक र केन्द्रीय अस्पताल काठमाडौंमा पनि उपचार भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म भूकम्पबाट १५७ जनाको निधन भएको छ भने सयौं घाइते भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार