मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

लुम्बिनीका मुख्यमन्त्रीले रातारात भालुवाङ सारे कार्यालय

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बेला लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दाङ सारिएको छ ।
२० मंगशिर २०७९, मङ्गलबार

बुटवल । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बेला लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दाङ सारिएको छ ।

मुख्यमन्त्री कार्यालयको फर्निचर तथा समानाहरु राति नै दाङको देउखुरी सारिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले राति नै दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सारिएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

लुम्बिनी सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । उनका अनुसार अबदेखि मुख्यमन्त्री कार्यालयको काम बुटवलबाट नभई दाङबाटै हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार