मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

कबड्डिसंघको अध्यक्षमा खत्री, उपाध्यक्षमा बेहना चयन

महमूद आलम खान 1133+ समाचार ( )
भेलाले संघको उपाध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, सचिवमा बिज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् ।
२५ मंगशिर २०७८, शनिबार

बाँके । जिल्ला कबड्डि संघ बाँकेको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् ।

नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो ।

त्यस्तै भेलाले संघको उपाध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, सचिवमा बिज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् ।

त्यस्तै कबड्डी संघ बाँकेको सदस्यहरुमा दिल बिश्वकर्मा, गिता गोदार, अम्मर केसी, रमेश दियाली रहेका छन् ।

अखिल नेपाल कबड्डि संघ केन्द्रीय अध्यक्ष तुल्सी थापाको भिडियो कन्फ्रेन्स मार्फत भएको विशेष उपस्थितिमा जिल्ला संघ गठन गरिएको नव नियुक्त उपाध्यक्ष बेहनाले बताउनुभयो ।

नयाँ कार्यसमितिले आज नै पहिलो बैठकबाट कबड्डि खेल संचालनका लागी स्थानिय रेफ्री तालिम संचालन गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार