मुख्य समाचार
युनेस्कोद्धारा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न | सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो | बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? | गणेश नेपाली आत्मदाह प्रकरण : शव बुझ्न आफन्तले गरे इन्कार | गणेश नेपाली आत्मदाह प्रकरण : ३ नगर प्रहरी नियन्त्रणमा | आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु | जनकपुरबाट काठमाडौं पैदल मार्चमा निस्किए मिटरब्याज पीडित | टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ | चालु आर्थिक वर्षको बजेट खर्च ७८ प्रतिशत मात्र, पुँजीगत ४० प्रतिशतमा सिमित | मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त |

एमालेका जिल्ला सदस्य नन्दु सुनार सहित हजारौं युवाहरु जसपामा प्रवेश

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले लगायत पार्टी परित्याग गरी हजारौं युवाहरु जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
२५ मंगशिर २०७८, शनिबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले लगायत पार्टी परित्याग गरी हजारौं युवाहरु जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

नरैनापुर गाउँपालिका कमिटीले नरैनापुर चोकमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका जिल्ला सदस्य नन्दु सुनार सहित हजारौं युवाहरु जसपामा प्रवेश गरेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो । जसपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउनु भएको थियो । 

सो अवसरमा बोल्दै अध्यक्ष शाहले कम्युनिष्ट र कांग्रेस दुवै शक्ति सरकार चलाउन असफल भएकोले अब सरकारको नेतृत्व जसपालाई दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार