मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

गुरुङको निधन प्रति माओवादी केन्द्र नेपालगञ्जद्वारा शोक व्यक्त

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
नगर अध्यक्ष रतन बहादुर शाहीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा लामो समय देखि प्राण घातक रोग क्यान्सरका विरुद्ध लडिरहनु भएको हाम्रो पार्टी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका-२ निवासी पार्टी समिति कोषाध्यक्ष, पुर्व नगर समिति सदस्य, सामाजिक तथा सहकारी अभियन्ता एक शसक्त एवं कर्तव्यनिष्ट महिला नेत्री कमरेड नयाँ देबी गुरुङको असामयिक निधनले सिङ्गो पार्टी पंक्ती स्तब्ध एवं मर्माहत भएको छ लेखिएको छ
२७ श्रावण २०७९, शुक्रबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ माओवादी केन्द्रकी वडा कोषाध्यक्ष नयाँ देबी गुरुङको निधन भएको प्रति नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले शोक वक्तव्य जारी गरेको छ । 

नगर अध्यक्ष रतन बहादुर शाहीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा लामो समय देखि प्राण घातक रोग क्यान्सरका विरुद्ध लडिरहनु भएको हाम्रो पार्टी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका-२ निवासी पार्टी समिति कोषाध्यक्ष, पुर्व नगर समिति सदस्य, सामाजिक तथा सहकारी अभियन्ता एक शसक्त एवं कर्तव्यनिष्ट महिला नेत्री कमरेड नयाँ देबी गुरुङको असामयिक निधनले सिङ्गो पार्टी पंक्ती स्तब्ध एवं मर्माहत भएको छ लेखिएको छ । 

वक्तव्यमा अध्यक्ष शाहीले मृतक स्वर्गीय गुरुङका आफन्तलाई शोकलाई शक्तिमा बदलेर धैर धारण गर्न पनि आग्रह गर्नु भएको छ । साथै दिवंगत आत्मालाई सिङ्गो पार्टी पंक्तिले श्रद्धाञ्जली व्यक्त गरेको छ । 

स्वर्गीय गुरुङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । स्वर्गीय गुरुङलाई नेकपा माओवादी केन्द्र नेपालगन्जले आर्थिक सहयोग समेत गरेको थियो । गुरुङको हिजो साउन २६ गते राती निधन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार